January 1st, 1970
Call 9847754040 & 9864423854

परीक्षा सम्पन्न तथा विद्यालय सञ्चालन सम्बन्धी सूचना!



परीक्षा सम्पन्न तथा विद्यालय सञ्चालन सम्बन्धी सूचना! 


बरेङ गाउँपालिका स्तरीय दोस्रो त्रैमासिक परीक्षा-२०७९, पुष ११ बाट सुरु भइ आज २२ गते साधारण र प्राविधिक कृषि बाली विज्ञान दुबै धार तर्फका सैद्धान्तिक र प्रयोगात्मक परीक्षाहरु सम्पन्न भएका छन् । 

      यस महत्त्वपूर्ण कार्यक्रममा सहभागी तथा विभिन्न तरीकाले सहयोग गर्नुहुने सम्पूर्ण बरेङ गाउँपालिका युवा, खेलकुद तथा शिक्षा शाखा, शिक्षक, स्टाफ, अभिभावक, विद्यार्थी तथा सम्बन्धित सबैमा विद्यालयको तर्फबाट धन्यवाद । 

    साथै अब आउने आइतबार पुष २४ गतेबाट नियमित कक्षाहरु सञ्चालन हुने सम्बन्धित सबैमा जानकारी गराउँदछौँ।

Newsletter

Features, releases, showcase… stay in the loop!